- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफलमा

March 15, 2020
613
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ चैत २०७६ । कोरोना भाइरसको संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुने भएको छ ।

उहाँले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल बोलाइएको बताइएको छ । छलफल दिउँसो एक बजे सिंहदबारमा हुने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो ।

सरकारले स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ । प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com