Trending
ताजा खबर
निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी, घटनाका सत्यतथ्य सार्वजनिक गरिने : गृहमन्त्री
कालिकोट, सोमबार, १२ माघ २०७७ । निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने गृहमन्त्री थापाले...
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध...
काठमाडौँ, सोमबार, १२ माघ २०७७ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।
राजनीति
मनोरंजन
नेपाल भ्रमण बर्ष २०२०
भ्रमण वर्ष २०२० : सबै प्रचारप्रसारका कार्यक्रम स्थगित
काठमाडौं, १७ फागुन २०७६ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ ।
पोखरामा भिजिट नेपाल प्रदर्शनी
पोखरा, १२ फागुन २०७६ । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले...
भरतपुर–लुम्बिनी कार ¥यालीमा चितवन उद्योग संघको सहभागिता
भरतपुर, ११ फागुन २०७६ । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नारायणी नदीकिनारबाट लुम्बिनीसम्म बृहत् कार ¥यालीको आयोजना गरिएको हो ।
समाचारहरु
निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी, घटनाका सत्यतथ्य सार्वजनिक गरिने : गृहमन्त्री
कालिकोट, सोमबार, १२ माघ २०७७ । निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने गृहमन्त्री थापाले बताउनु भएको छ । साथै, गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन...
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन
काठमाडौँ, सोमबार, १२ माघ २०७७ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो...
प्रचण्ड’ ले ओली पक्षको र्यालीलाई ‘पञ्चर्याली’ को संज्ञा
काठमाडौँ, सोमबार, १२ माघ २०७७ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षको र्यालीलाई ‘पञ्चर्याली’को संज्ञा दिएका छन् ।
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
एम.बि.बि.एस.को शुल्क वृद्धि खारेज गर: ने.बि.संघ
काठमाडौं, सोमबार, १२ माघ २०७७ । चिकित्सा शिक्षा आयोगले एम.बी.बी.एस.को शुल्क बढाएको बिषय प्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले...
नेपाली खेलाडी सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडौँ, सोमबार, १२ माघ २०७७ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ ।
अस्ट्रेलियामा जारी बिग बास...
कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदार : वरिष्ठ नेता रामचन्द्र पौडेल
मोरङ, सोमबार, ११ माघ २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताएका छन् ।
गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’...
टेलिकमका सामग्री डकैती गर्ने पक्राउ
सप्तरी, सोमबार, १२ माघ २०७७ । नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा...
३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन
काठमाडौँ, सोमबार, १२ माघ २०७७ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ ।
विभागले आज...
नेकपाको दुवै पक्षलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णय
काठमाडौँ, सोमबार, ११ माघ २०७७ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षलाई मान्यता नदिने भएको छ ।
आइतबार बसेको आयोगको पदाधिकारी बैठकले विभाजित भएका ओली पक्ष...
गोरखाको भिमसेन-३ नबज्योति मा. वि. को ३५ औ बार्षिक उत्सव समारोह सम्पन्न
गोरखा, के पी भट्ट, ११ माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका-३ मा रहेको नवज्योति माध्यामिक विधालयको ३५ औ बार्षिक उत्सव समारोह एक समारोहका बीच सम्पन्न भएको छ ।