- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सञ्चार मन्त्रालयमा अख्तियारको छापा, मन्त्री बास्कोटाका कागजपत्र शिलबन्दी

February 21, 2020
567
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, ९ फागुन २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा आज छापा मारेको छ ।

आयोगबाट आएका केही प्रहरीले सञ्चारमन्त्रीको निजी सचिवालयको कागजात समेत जफत गरी सिलबन्दी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरूले मन्त्रीका दराजमा रहेका कागजात पनि सिलबन्दी गरेका छन् । उनीहरू सादा पोसाकमा मन्त्रालय छिरेका थिए ।

७० करोड घुस मागेको अडियो बुधबार बेलुका मात्रै सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -