- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मान्छे अरुको शान्तिको लागि लास बन्दैन, आफ्नो बिद्रोहको लागि शहिद बन्न तयार हुन्छ ?

July 12, 2020
1321
Shares
- ADVERTISEMENT -

मान्छे अरुको शान्तिको लागि लास बन्दैन, आफ्नो बिद्रोहको लागि शहिद बन्न तयारहुने धारणा ब्यक्त गर्नुहुन्छ बि पि पुडासैनी ।
उहाँ भन्नुहुन्छ, राज्य आतंकको सिकार हुनेलाई थाहा हुन्छ, बिद्रोहको रोजाइ आत्महत्याभन्दा कैयौ गुणा महान छ भनेर ।

मान्छे अरुको शान्तिको लागि लास बन्दैन । आफ्नो बिद्रोहको लागि शाहीद बन्न तयार हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

राज्य आतंक भनेको सैन्य मात्र हुँदैन । सत्ताले नागरिकको प्राणमाथि घात गर्नु पनि राज्य आतंक हो । एघार सय आत्महत्या, तीन सय गर्भवतीको मृत्यु, कोरोनाका कारण आजको जटिल परिस्थितिमा चुलोमा मुसा दौडने बेला र हातमा बेरोजगारी छ | कामलाई निरन्तरता दिन सकिरहेको छैन ।

कोरोनाका कारण आजको जटिल परिस्थितिमा कहाली लाग्दो दैनिकिको बेला जनताप्रति सहानुभुती पनि नभएको सरकारलाई के अर्थमा जिम्मेवार भन्ने ? उधारो सपनाको लागि ? गुट गुटका प्रहसनको लागि ? आसेपासेलाई करोडौ लुटाएको प्रती ? कि देशको ढुकुटी टाट पल्टिने बनाएको प्रती ? ऋण लिएर तलब खुवाएको प्रती जयजयकार गर्नेले गरुन, सामान्य ज्ञान राख्ने मान्छेले कुरा बुझी सके ।

- ADVERTISEMENT -

Advertisement

जनतालाई परेको समस्याको बेलामा जनतालाई ध्यान नदिने सरकारलेपछी सुनको रेल चलाए पनि काम छैन । यिनीहरुको ध्यान कता छ । सबैले देखेकै कुरा हो ?

बि पि पुडासैनी
काठमाण्डौं

२०७७-०३-२८

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -