- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ : गगन थापा

December 3, 2019
874
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ मङ्सिर २०७६ । ‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिनु पर्ने बताउनु भएको छ । आज सामाजिक संजालमा उक्त कुरा पोस्ट गर्दै भन्नु भयो ।

उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ । सरकारको शैली सच्याउ नत्र सकिन्छौ । सच्चिने वा सक्किने उसको कुरा तर सन्देश हामीलाई पनि त छ। ‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफै बदलिउ……

- ADVERTISEMENT -

Advertisement

यो हाम्रो कुरा!

‪मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने पर्ने धारणा ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -