- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ज्योति लाइफ इन्स्योरेन्सको सदभावना दूतमा पुनः महानायक राजेश हमाल

February 14, 2020
1119
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २ फागुन २०७६ । महानायक राजेश हमाल पुनः ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्यवसायीक सदभावना दूत बनेका छन् ।

एक कार्यक्रमका बिच ज्योति लाइफका कार्यकारी उपप्रमुख प्रकाश बिक्रम खत्रीले राजेश हमालसँग पुनः दुई वर्षका लागि सम्झौता गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

पुनः सदभावना दूत बनेपछि महानायक हमालले व्यवसायिक सदभावना दूत बन्न पाउनु हर्षको विषय भएको बताए । महानायक हमलले छोटो समयमा नै कम्पनीका बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद मुनाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावना दुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि हर्षको कुरा रहेको बताए ।

राजेश हमालले पुनः सद्भावना दूत स्वीकार्नुले पनि नेपाली बीमा प्रवद्र्धनमा टेवा पुग्ने कम्पनीले विश्वास गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -