- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चिनबाट शृंखला खतिवडाको अनुरोध : यो भिडियो सबैले हेरेर सेयर गर्दिनुहोला

November 23, 2018
957
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ मङ्सिर २०७५ । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड २०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा रहनु भएको शृंखला खतिवडाले फेसबुक मार्फत आफ्नो मिस वल्ड इन्ट्रडक्शन को भ्लग हेर्न सबैमा अनरोध गर्नुृभएको छ । खतिवडा मिस वल्र्डको सेमिफाइनमा प्रवेश गरिसक्नु भएको छ । मिस वल्ड नेपाल र आफ्नो फेसबुकबाट केहि मिनेट अघि स्क्रिनशर्टमा देखाईएको स्टाटस लेख्दै उक्त सामाग्री सेयर गरेकी हुन । लाख बढीले हेरेको उहाँको गोसाइकुण्ड भ्लगको भिडियो तल दिईएको लिंकमा हेर्नसक्नु हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -