- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश

January 28, 2020
668
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ माघ २०७६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -