- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरो’ना भाइ’रसबाट मृ’त्यु व्य’क्तिको संख्या करिव १४ लाख

November 25, 2020
640
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, १० मङ्सिर २०७७ । चीनको वुहान शहरबाट शुरु भएको कोरो’ना भा’इरस सं’क्रमणको कारण हालसम्म विश्वमा १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृ’त्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा शुरु भएको यस भाइ’रसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्र’मित भइसकेका छन् । सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृ’त्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति को’रोना सं’क्रमित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ गत सोमबार एकै दिनमा को’रोना भाइर’सबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृ’त्यु भएको छ र पोल्याण्डमा ५४० जनाको मृ’त्यु भएको छ ।

कोरो’ना भा’इरस सक्र’मणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृ’त्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइ’रस सं’क्रमित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कोरो’ना भा’इरस सं’क्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ । यहाँ ६० लाख ८७ हजार ६०८ जना को’रोना भा’इरस सं’क्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भा’इरस सं’क्रमणको कारण मृ’त्यु भएको छ ।

भारतमा १ लाख ३४ हजार २१८ जनाको को’रोना भा’इरस सं’क्रमणको कारण मृ’त्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० को’रोना भा’इरस सं’क्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृ’त्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना सं’क्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृ’त्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको को’रोना भा’इरस सं’क्रमित भएका छन् । चीनमा को’रोना भा’इरसबाट ८६ हजार व्यक्ति सं’क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृ’त्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -