एनआरएनए अमेरिकाको चुनाव : विनोद भट्टद्वारा महासचिवमा उम्मेदवारी घोषणा

टेक्सस, २१ बैशाख २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनको माहोल तातिएको छ । चुनाव नजिकोदै गर्दा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ ।...

उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा को´रोना भा´इरसको सं´क्रमण पु´ष्टि

काठमाडौँ, २१ बैशाख २०७८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा को´रोना भा´इरसको सं´क्रमण पु´ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी

काठमाडौं, २१ बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को...

दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा : प्रवक्ता शर्मा

काठमाडौं, २१ बैशाख २०७८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर...

नि´षेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं, २१ बैशाख २०७८ । काठमाडौं उपत्यकामा जारी नि´षेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको...

गण्डकी प्रदेशमा थप तीन को’रोना सं’क्रमितको मृ’त्यु

पोखरा, २१ बैशाख २०७८ । गण्डकी प्रदेशमा थप तीन को'रोना सं'क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा, पर्वत र म्याग्दीका गरी तीन संक्रमित पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको...

उपत्यकाका तीनै जिल्लामा नि:शुल्क भोजन तथा सहायता सेवा सुरु

काठमाडौं, २१ बैशाख २०७८ । हन्ड्रेड्स् ग्रूपले काठमाडौं उपत्यकाका तीनै जिल्लामा नि:शुल्क भोजन तथा सहायता सेवा सुरु गरेको छ । प्रशासनले लगाएको निषेधाज्ञाको कारण अप्ठ्यारोमा परेका नागरिकलाई नि:शुल्क खाना...

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौ, २१ बैशाख २०७८ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेपाल टेलिकमको निषेधाज्ञामा सस्तो अफर योजना

काठमाडौं, २१ बैशाख २०७८ । निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले एक जीबी प्रतिदिन...

दिनहुँ उकालो लाग्दै सुनको भाउ

काठमाडौँ, २१ बैशाख २०७८। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार...