चितवनमा को´रोना स´ङ्क्रमणका कारण तीन जनाको मृ´त्यु

चितवन, २० बैशाख २०७८ । को´रोना स´ङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । कोभिड...

स्थानीय तहमा अक्सि’जनसहितको आइसो’लेशन केन्द्र

भरतपुर, बुधबार, २२ बैशाख २०७८ । नयाँ भे'रियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको को'रोना भा'इरसको महा'मारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । जिल्लाका अस्पतालमा आइ'सीयू र भे'न्टिलेटरमा राख्नुपर्ने...

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र माओवादीले बुझाउँदै

काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले आज (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउने भएको छ । हिजो (मंगलबार) बसेको स्थायी कमिटी बैठकले गरेको...

राष्ट्रपतिद्वारा जारी सातवटा अध्यादेशलाई लिएर ने बि संघको आपत्ति

काठमाडौं, २२ बैशाख २०७८ । नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाको अधिवेशन आउन ६ दिन बाँकी हुदाँ विवादित संवैधानिक परिषद सहित सरकारले मंगलबार जारी गरेका सातवटा अध्यादेशलाई लिएर आपत्ति प्रकट गरेको छ ।

गोरखाको तीन पालिकामा नि’षेधाज्ञा

गोरखा, बुधबार, २२ बैशाख २०७८ । गोरखाको ३ स्थानिय तहमा आजदेखि नि'षेधाज्ञा सुरु भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा नि'षेधाज्ञा सुरु भएको हो । नि'षेधाज्ञाका...

सरोज खनाल उत्कृष्ट निर्देशक

काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागीता रहेका थिए । काठमाडौंमा हालै सम्पन्न...

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

काठमाडौँ, बुधबार, २२ बैशाख २०७८ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२...

कोरोना कहर- गम्भीर सं’वैधानिक मु’द्दा सु’नुवाइ प्रभावित

काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । सर्वोच्च अदालतले को'भिड—१९ दोस्रो लहर फै'लिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्य'क्षीकरण र को'रोना भा'इरससँग जोडिएका मु'द्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, २१ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७...

राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रको दुर्भाग्य : नेता थापा

काठमाडौं, २१ बैशाख २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो भनी टिप्पणी गर्नु भएको छ । आज...