टोकियो, ४ साउन २०७६ । एन आर एन ए जापान कान्तो क्षेत्रको अधिबेशन सर्ब-सहमती सम्पन्न भएको छ ।
संयोजकमा राकेश लामा रुम्बाको नेत्रित्वमा बनेको कार्य समितीमा बरिष्ठ ,उप-संयोजक दिपेस खत्री, महिला उपसंयोजक चन्द्रा केसी अधिकारी, सचिब बिमान सिङ मोक्तान, सह-सचिव नेत्र पाण्डे, सदस्यहरुमा रमेश भन्डारी, दिपक सुबेदी बिप्लप लगाएतको १५ सदस्य नयॉं कार्य समिति आज टोकियोको आयोजित छैटौं अधिबेशनबाट सहमतिको आधारमा चयन भएको छ । पछिल्लो समय एन आर एन ए जापानमा जापानबासी नेपाली उपस्थित भने गत बर्ष भन्दा घटदो छ अघिल्लो बर्ष भन्दा यो बर्ष सदस्यता लिनेको संख्या ज्यादै न्यून छ ।
नयॉं कार्य समिती
एन आर एन जापान (कान्तो) क्षेत्र
संयोजक
१ राकेश लामा रूम्बा
उप-संयोजक\
१ दीपेश खत्री
२ भीमसेन रायमाझी
३ चन्द्रा के सी
सचिब
विमानसिंग मोक्तान
सह-सचिब
१ नेत्र पाण्डेय
२ मनोज श्रेष्ठ
कोषाध्यक्ष
सागर कार्क़ी
सह-कोषाध्यक्ष
सैलेंन्द्र खड़का
सदस्यहरु
१ रमेश भण्डारी
२ अस्मिता महर्जन
३ बिप्लब सूबेदी (दिपक)
४ नीरा उपाध्याय
५ बिनोद राई
६ अनोज के सी