टोकियो, ४ साउन २०७६ । एन आर एन ए जापान कान्तो क्षेत्रको अधिबेशन सर्ब-सहमती सम्पन्न भएको छ ।

संयोजकमा राकेश लामा रुम्बाको नेत्रित्वमा बनेको कार्य समितीमा बरिष्ठ ,उप-संयोजक दिपेस खत्री, महिला उपसंयोजक चन्द्रा केसी अधिकारी, सचिब बिमान सिङ मोक्तान, सह-सचिव  नेत्र पाण्डे, सदस्यहरुमा रमेश भन्डारी, दिपक सुबेदी बिप्लप लगाएतको १५ सदस्य नयॉं कार्य समिति आज टोकियोको आयोजित छैटौं अधिबेशनबाट सहमतिको आधारमा चयन भएको छ । पछिल्लो समय एन आर एन ए जापानमा जापानबासी नेपाली उपस्थित भने गत बर्ष भन्दा घटदो छ अघिल्लो बर्ष भन्दा यो बर्ष सदस्यता लिनेको संख्या ज्यादै न्यून छ ।

नयॉं कार्य समिती

एन आर एन जापान (कान्तो) क्षेत्र

संयोजक

१ राकेश लामा रूम्बा

उप-संयोजक\

१ दीपेश खत्री

२ भीमसेन रायमाझी

३ चन्द्रा के सी

सचिब

 विमानसिंग मोक्तान

सह-सचिब

१ नेत्र पाण्डेय

२ मनोज श्रेष्ठ 

कोषाध्यक्ष

सागर कार्क़ी

सह-कोषाध्यक्ष

सैलेंन्द्र खड़का

सदस्यहरु

१ रमेश भण्डारी

२ अस्मिता महर्जन

३ बिप्लब सूबेदी (दिपक)

४ नीरा उपाध्याय

५ बिनोद राई

६ अनोज के सी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्