काठमाडौं, १७ साउन २०७६ । आज बिहानदेखि सुरु भएको दोस्रो OPS ईन्टर स्कुल 5A side फुटसल टुरनामेन्टमा आज भएको खेलहरुमा Guinness public school ले Samakhusi English Boarring school (SEB) लाई ३-१ गोल अन्तरले पराजीत गरी आफ्नो पक्षमा नतिजा हात पार्न सफल भएको छ ।

दोस्रो खेलमा कौशल स्कुल लाई १-0 ले पराजीत गरि आफ्नो समुहमा ६ अक आफ्नो तालिकामा पार्न सफल स्कुल इन्चार्ज रामेश्वर सिङ्खडाले जानकारी दिनुभयो ।

OPS खेलमा प्याप्सनको २५ वटा स्कुलको सहभागीता रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्