जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन

काठमाडौं, २२ बैशाख २०७८ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । माओवादी केन्द्रका तर्फबाट...

कोरोनाको कहरका बिच भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि

नयाँ दिल्ली, २२ बैशाख २०७८ । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको...

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २२ बैशाख २०७८ । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार माओवादी केन्द्रले केपी...

कोरोनाबाट भारतमा एकै दिन तीन हजार ७ सय ८० को मृ´त्यु, तीन लाख ८२...

नयाँ दिल्ली, २२ बैशाख २०७८ । कोरोना´भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृ´त्यु भएको...

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र माओवादीले बुझाउँदै

काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले आज (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउने भएको छ ।

राष्ट्रपतिद्वारा जारी सातवटा अध्यादेशलाई लिएर ने बि संघको आपत्ति

काठमाडौं, २२ बैशाख २०७८ । नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाको अधिवेशन आउन ६ दिन बाँकी हुदाँ विवादित संवैधानिक परिषद सहित सरकारले मंगलबार जारी...

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, २१ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ...

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौ, २१ बैशाख २०७८ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद...

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

काठमाडौँ, २० बैशाख २०७८ । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थ´गित

काठमाडौं, २० बैशाख २०७८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थ´गित भएको छ । दिउँसो २ बजे सभापति शेर बहादुर...

ताजा खबर