कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले नि´षेधाज्ञा

काठमाडौं, २२ बैशाख २०७८ । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ ।

नेपालमा एकैदिन ८ हजार बढीमा कोरोना पुष्टि, ५८ जनाको मृ’त्यु

काठमाडौँ, २२ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा सं'क्रमित पु'ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चितवनमा को´रोना स´ङ्क्रमणका कारण तीन जनाको मृ´त्यु

चितवन, २० बैशाख २०७८ । को´रोना स´ङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा चितवन, अर्घाखाँचीका...

कोरोना कहर- गम्भीर सं’वैधानिक मु’द्दा सु’नुवाइ प्रभावित

काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । सर्वोच्च अदालतले को'भिड—१९ दोस्रो लहर फै'लिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्य'क्षीकरण र को'रोना भा'इरससँग जोडिएका मु'द्दा...

उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जनामा को´रोना भा´इरसको सं´क्रमण पु´ष्टि

काठमाडौँ, २१ बैशाख २०७८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा को´रोना भा´इरसको सं´क्रमण पु´ष्टि भएको छ ।

राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी

काठमाडौं, २१ बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्। भण्डारीले नेपालको...

नि´षेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं, २१ बैशाख २०७८ । काठमाडौं उपत्यकामा जारी नि´षेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार काठमाडौं,...

काठमाण्डौ उपत्यकाको नि´षेधाज्ञा थप क´डाइसहित ल´म्बिने सक्ने

काठमाडौं, २१ बैशाख २०७८ । काठमाण्डौ उपत्यकाको नि´षेधाज्ञा थप क´डाइसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै...

कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

काठमाडौं, मंगलबार, २१ बैशाख २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अ'स्पताल भ'र्ना भएका छन् ।

भू’कम्पको पूर्वसूचना दिने प्रणाली लागु हुदैं

काठमाडौँ, मंगलबार, २१ बैशाख २०७८ । पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरे लगतै विश्व...

ताजा खबर