स्पीकरमा लुकाएका डेढ किलो सुन तस्´करीका ५ जना प´क्राउ

काठमाडौं, २० बैशाख २०७८ । सुन तस्´कर प´क्राउ परेका छ्न । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अ´वैध सुनसहित ५...

लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षलाई जेल सजाय

रामेछाप, १० बैशाख २०७८ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय...

मोटरसाइकल चोरी गर्ने तीन जना नियन्त्रणमा

काठमाडौं, ६ बैशाख २०७८ । काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाईमोटरसाइकलसहित महानगरीय ट्राफिक...

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

सर्लाही, ५ बैशाख २०७८ । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  ७ वर्षीया...

ठेकेदार प्रेम कुमार मल्ल ठगी मुद्दामा पक्राउ

काठमाडौं, ३ बैशाख २०७८ । प्रेरा निर्माण सेवा प्रा.लि का एम. डि प्रेम कुमार मल्ललाई हिजो काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जी...

लापरबाहीका कारण काठमाडौँ उपत्यकामा सवारी साधन चोरी हुने समस्या

काठमाडौँ, वैशाख ३ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीधनीको लापरबाहीका कारण काठमाडौँ उपत्यकामा सवारी साधन हराउने र चोरी हुने समस्या बढेको...

काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौँ, २९ चैत्र २०७७ । काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर...

सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या

लहान, २९ चैत्र २०७७ । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।

लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

सुदूरपश्चिम, २४ चैत्र २०७७ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान...

होली खेल्ने क्रममा एसिड प्रहार, तीन जना घाइते

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

ताजा खबर