आज बिहिबारदेखि गोरखा जिल्लाभर नि’षेधाज्ञा

गोरखा, बिहिबार, २३ बैशाख २०७८ । गोरखा जिल्लाभर नि';षेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवारको...

गोरखामा थपिए आज मात्र ५० जना को´रोना सं´क्रमित

गोरखा, २२ बैशाख २०७८ । गोरखामा आज ५० जना को´रोना सं´क्रमित थपिएका छन् । त्यसैगरी भिमसेन थापा गाउँपालिकाका पनि...

स्थानीय तहमा अक्सि’जनसहितको आइसो’लेशन केन्द्र

भरतपुर, बुधबार, २२ बैशाख २०७८ । नयाँ भे'रियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको को'रोना भा'इरसको महा'मारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन्...

गोरखाको तीन पालिकामा नि’षेधाज्ञा

गोरखा, बुधबार, २२ बैशाख २०७८ । गोरखाको ३ स्थानिय तहमा आजदेखि नि'षेधाज्ञा सुरु भएको छ । गोरखा नगरपालिका, पालुङटार...

गण्डकी प्रदेशमा थप तीन को’रोना सं’क्रमितको मृ’त्यु

पोखरा, २१ बैशाख २०७८ । गण्डकी प्रदेशमा थप तीन को'रोना सं'क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा, पर्वत...

अस्पतालको आ´कस्मिकबाहेक स´बै से´वा बन्द

लहान, २० बैशाख २०७८ । स्वास्थ्यकर्मीमा को´रोना स´ङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आक´स्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

गोरखा नगरपालिकाद्वारा नगरक्षेत्रमा नि’षेधाज्ञा गर्न सिफारिस

गोरखा, सोमबार, २० बैशाख २०७८ । गोरखा नगरपालिकाद्वारा नगरक्षेत्रमा नि'षेधाज्ञा गर्न सिफारिस गरेको छ । गोरखा नगरपालिकाले मंगलवार रातीदेखि...

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी।

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमानयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरलेकेसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाटचुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

बुढीगण्डकी डुबान प्रभावित क्षेत्रको वृत्तचित्र बनाउने विषयमा स्थानीय निकायको चासो

गोरखा, १९ बैशाख २०७८ । राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढी गण्डकी जलविधुत परियोजनाबाट प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जल विधुत...

गोरखाको पालुङ्टारमा आइसोलेसन निर्माण

गोरखा, बिहिबार, १६ बैशाख २०७८ । गोरखाको पालुङ्टारमा आइसोलेसन निर्माण गरिएको छ । गोरखाको पालुङ्टार नगरपालिकाले कोेभिडको महामारीको अवस्थालाई...

ताजा खबर