गोरखा, ६ फागुन २०७५ । हरमटारी क्लको आयोजनामा छैटौं गोरर्खाली कप फुटबल फागुन ७ गतेबाट सुरु हुने भएको छ । उक्त प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । उपविजेताको लागि १ लाख र सेमिफाइनलमा पुग्ने दुई समूहलाई ५०/५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने आयोजक जानकारी दिएको छ ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५ सय पुरस्कार पाउने छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्