टोकियो फाल्गुण ४- सर्वप्रथम त सम्पुर्ण कांग्रेसजनमा जय नेपालको न्यानो अभिबादन मेरो मानसपटल उब्जेको खुलदुलीलाई यहाँहरू संमक्ष दुईचार शब्द प्रस्तुत गर्न खोजेको छु कति सकिन्छ मनन गरि जिज्ञाशाको प्रतिउतर पाउने अपेक्षा राख्दछु।

     आदरनिय साथिहरू हाम्रो गौरवशाली पार्टी नेपाली काग्रेसको शुभेक्षुक संगठन नेपाली जनसम्पर्क समिति जापानको छैटौ अधिबेशनबाट निर्बाचित कार्यसमितीको कार्यकाल समापन 2018-Nov-30 मा सकिसकेको सबैमा सर्बविधितै छ तर यहाँ तई चुप मई चुप किन अधिबेसनको प्रकृया अगाडी नबडनुको कारण के हो यथार्थ के हो किन अनुतर छौ nov- 28 मा बसेको बैठकले 2019 -jan-27 मा सातौ अधिबेसन गराउने बैठक बसेको गाईगुई हल्ला भनि सुन्दै नसुन्य भनि हैन यहॉं सम्म सबै कार्यक्रम सकारात्मककै होलान तर नयाँ कार्य समिति चयन गर्दै गर्दा हामीले कति निष्पक्ष्य निर्णय गर्र्दै कति अगाडी बडेयौ महत्वपूर्ण कुरा यो हो त्यस पश्चात हुने  आशन्न सातौ अधिबेशनको बारे आजको दिनसम्म बुझ्ने र बुझाउने कोशिश कतै सुन्न र देख्न किन पाईएन धेरै बर्ष अगाडीको कुरामा म जान चाहान्न पाचौ अधिबेशनबाट निर्बाचित कार्यसमितिले पद हस्तान्तरण गर्दै गर्दा चाहि बिबाद रहित थ्यो भन्ने पक्कै हैन त्यो बेला त  झन चरण चरन नेपालबाट प्रतिनिधि मात्र आएनन शिर्षस्थ नेता देखि बिदेस बिभाग प्रमुख सुरेन्द्र पान्डे नै आएर मिलाएको कुरा जगजाहेरै छ तर ठ्याकै त्यस्तो भनि आज होईन, कि तेहि दिनको पर्खाईमा हो त ? हुन सक्छ यो लेबलसम्म तमांम कार्यकर्ताको पहुँच नपुग्या पनि हुनसक्छ तर यसो हुदै जाने हो भनि अब काग्रेस जापानको हबिगत के हुनसक्छ यस बारे सोचनिय दिन भनि पक्कै तपाई हाम्रो सामुन्ने मडारी रहेको छ 

    आदरनिय साथिहरू यहा बिधि बिदानको कुराहरू नमिलेर अधिबेसन गराउन आलटाल भएको भनि पक्कै हैन यहा कस्लाई कहाँ ठेगान लाउन सकिन्छ म र मेरो, भाग र भुगोलको राजनिति गर्ने हर्कतको खेल हो यो, यसो हैन भनि एउटा निर्बाचन कमिटीलाई अख्तियार दिएर गएको भए यतिसारो लम्मेतान हुदैन्थ्यो जस्तो लाग्छ अर्को कुरा यहा त्याग तपश्या,कांग्रेस भनेर मरिहत्ते गर्ने र निष्ठको राजनिति गर्ने हरूको लागी पनि कुराई या पर्खाईमा पनि होईन यो त्यसो हो भनि यहा त्यस्ता व्यक्तित्वहरू धेरै हुनुहुन्छ योग्यता पनि छ क्षमता पनि छ हिम्मत गरौ मुल्याकन गर्ने जनसम्पर्क समिति गठन गर्ने दिन उपस्थित हुने मध्ये नवराज थापा लगायत अन्य धेरै अग्रजहरू कांग्रेसको भिक्टुम भएर बस्न विबंश हुनुहुन्छ वहाहरूको लडाई पनि होईन यो, क्षेत्र, भेग, भुगोल,मिलाउन नसकेर अडकेको पनि होईन यो ।

  आदरनिय मेरो अनुनय अग्रजहरू तपाईहरूले दिएको मार्गदर्शनमा हिडने म लगायत अन्य मित्रहरू प्रतिक्षारत छौ हामीहरू यहाँहरूसग कस्तो अपेक्षा राखौ कमिकम्जोरी हुनै हुन्न यसो भन्न पनि मिल्दैन तर कमिकम्जोरी हुदै गर्दा कम्जोरीबाटै निकाश खोज्नु महान्त हुनसक्छ यहाँ लुकाउनु पर्ने कुरा केहि छैन यहाँ हाल जनसम्पर्क समिति भित्रको खेलामेला सबैजनाले बुझ्नु भएकोछ तर बुझिबुझि आफ्नो धरातल छोडया यहाहरूलाई त ख्याल भएन होला तर पक्कै यहाहरू खिसिटेउरीको पात्र बन्नु भएको छ यथार्थ र सत्य तितो हुन्छ यो मैले बुझेको छु हामी यहाँहरूसगँ विधिको कुरा सिक्न लालायित छौ सधै सबैसगँ बैचारिक बहस होस भन्ने चाहन्छौ यहा अलि तेसो नभएको होकी भन्ने भान हुन्छ ईतिहासलाई संमिक्षा गर्दै बर्तामान जे खड्केको छ त्यो काम गर्ने सोच तपाई हामीमा जाग्नु पर्यो । कोहि कसैलाई नटेर्ने राजनितिबाट तपााईहरूको राजनिति भविष्य त सिधिन्छ  नि तपाईहरूसग आश्रित कार्यकर्ताको भविश्य पनि सिधिन्छ बिधि बिधानको कुरा नमान्ने अग्रजबाट हामी बडी अपेक्षा राख्न के सक्छौ प्रतिशोधको राजनिति भन्दा माथि उठौ र अरूलाई पनि उठाऔ अर्को कुरा तपाई हाम्रो प्राथामिक्तामा परेको गुटको राजनिति त गरौ तर निष्ठा र ईमानको राजनिति गर्नेहरूलाई बेवारिसे नपारौ स्वार्था भन्दा माथि उठौ अरुलाई पनि उठाऔ मलाई यहाँ कसैको पक्ष बिपक्षमा वहस गर्नु छैन। काग्रेसको एउटा कर्मठ सदस्यको हैसियतले टुलुटुलु हेरेर बसिरहनु पर्छ जस्तो पनि मलाई लाग्दैन पार्टीको केन्द्रिय निर्देशन वमोजिम हिडने हो निति बिधिलाई मान्य हो अरूले पनि मान्नु पर्छ भन्ने हो हलो अड्काएर गोरू नचुटने बानि बुद्धिमानिता हुन सक्छ हाम्रो लडाई नेपालको समसामुयिक राजनैतिक घटनाक्रममा केन्द्रित हुन आवस्यक देखिन्छ हाम्रो देश कम्युनिष्टहरूको कृडा स्थल बनिरहेको छ कम्युनिश्टहरूको अधिनायकबाद बिरुद्ध लडन एकजुट हुन आबस्य छ ।हामी सबैलाई जगजाहेर होला गत निर्बाचनको पराजय,अब आउने दिन र काग्रेस हौ भन्ने गर्भ गर्न सक्ने र महसुश हुने कार्य योजना बनाउन जुटनु पर्ने बेला आफुलाई मात्र सहज हुनि राजनिति गरेर हामी के बन्न खोजिरहेकाछौ अब म यहाँ भन्दा बडि गहिराईमा जान्न कुरो रह्यो नेपाली जनसम्पर्क समिति जापानको सातौ अधिबेसनबाट नया नेतृत्व हामीलाई कहिले दिने हो यो जिम्मेवारीबाट पन्छने अबशर कोहिकसैलाई छैन निष्ठावान र क्षमतावान साथिहरू यहा धेरै जना हुनु हुन्छ नेतृत्वले नेतृत्व गर्न सिकाउनु माहनता होला जस्तो लाग्छ मलाई जय नेपाल !                       

सम्मु के .सी जापान

जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय सदस्य 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्