चितवन, २० बैशाख २०७८ । को´रोना स´ङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृ´त्यु भएको छ ।

मृ´त्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।

कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्