काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले आज (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउने भएको छ ।

हिजो (मंगलबार) बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।

आज पार्टीका साथीहरु समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जाने तयारीमा रहेको माओवादीका नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्