काठमाडौं, बुधबार, २२ बैशाख २०७८ । सर्वोच्च अदालतले को’भिड—१९ दोस्रो लहर फै’लिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्य’क्षीकरण र को’रोना भा’इरससँग जोडिएका मु’द्दा हेर्ने निर्णय गरेको छ ।

अदालतले अन्य नियमित प्रक्रियाका मु’द्दा हेर्न छाडेपछि गम्भीर सं’वैधानिक मु’द्दा सु’नुवाइ प्रभावित हुने भएका छन् । जनजीवनसँग प्रत्यक्ष असर पार्ने र गम्भीर मानवअधिकार उ’ल्लंघनसम्बन्धी कुनै मु’द्दा सर्वोच्च अदालतमा पुगेमा द’र्ता नहुने स्थिति छ ।

गत १४ वैशाखमा सर्वोच्चको पूर्ण बैठक नियमित प्रक्रियाका कुनै पनि मुद्दा नहेर्ने निर्णय गरेसँगै नागरिक अधिकारमाथि गम्भीर खेलवाड भएको कानुनविद्को भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्