टेक्सस, २१ बैशाख २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनको माहोल तातिएको छ ।

चुनाव नजिकोदै गर्दा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ । निकै सालीन र भद्र स्वभावको भट्ट सामाजीक क्षेत्रमा सक्रिय हुनुहन्छ ।

एनआरएनए अमेरिकालाई संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले भट्टले महासचिव पदमा उम्मेदवारी दिनुभएको उहाले बताउनु भयो ।

आफै चुनावमा उठ्नु र अरुलाई सघाउनु निकै फरक रहेछ ।अहिले यति मात्रै भन्छु , जिते पनि हारे पनि आगामी २ बर्ष एनआरएनएका लागि लागिपर्छु ।’ भट्टले मतदाताहरुलाई भन्नुभएको छ ।

‘तपाई मेरो मन भित्रै हुनुहुन्छ, भेट्न आएन, फोन गरेन, भोट मागेन नभनिदिनुहोला । तपाई बिना मैले केहि गर्न सक्दिन, आखिर मैले तपाईहरुकै काम गर्ने हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्