काठमाडौँ, २१ बैशाख २०७८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा को´रोना भा´इरसको सं´क्रमण पु´ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१.जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ। हालसम्म निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार ७९० पुगेको मन्त्रालयले जनाएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्