काठमाडौ, २१ बैशाख २०७८ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बन्नु भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्