काठमाडौँ, २१ बैशाख २०७८। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्