काठमाडौं, २१ बैशाख २०७८ । काठमाण्डौ उपत्यकाको नि´षेधाज्ञा थप क´डाइसहित लम्बिने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको नि´षेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित ल´म्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्