काठमाडौं, २० बैशाख २०७८ । सुन तस्´कर प´क्राउ परेका छ्न ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अ´वैध सुनसहित ५ जना प´क्राउ परेका छन् ।

प´क्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक रहेका छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई प´क्राउ गरिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्