काठमाडौं, २० बैशाख २०७८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थ´गित भएको छ ।

दिउँसो २ बजे सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाइएको तर
वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको एक नेताले जानकारी दिनुभयो ।

उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्