एजेन्सी, सोमबार, २० बैशाख २०७८ । भारतमा को’रोना सं’क्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना न’याँ को’रोना सं’क्रमित थपिएका छन ।

को’रोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ जनाको मृ’त्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७ सय १५ पुगेको छ । त्यस्तै मृ’त्यु दर पनि निकै उच्च देखिएको छ ।

साथै, कुल मृ’तकको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्