काठमाडौं, बिहिबार, १६ बैशाख २०७८ । गायक अलिफ खान र गायिका एलिना चौहानको नयाँ गीत ‘भेट भएको दिन‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बसन्त पोखरेलको शब्द तथा संगीत गीतमा रहेको छ ।

राम कुमार केसीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा एलिफ र एलिनाको फिचरिङ्ग भिडियोमा रहेको छ ।

मायालु जोडि विचको प्रेमको भावलाई गीतमा ब्यक्त गरिएको छ ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्