काठमाडौँ, १५ पौष २०७५ । नेपाली साँगीतिक जगतमा उदाउदै गरेका नव गायक दिलकुमार तामाङको नयाँ म्हेन्दोमाया गीत युटुब मार्फत सार्वजनिक गरिएको छ । पोखराको सेरोफेरोलाई आफ्नो आधार-भुमी बनाउदै साङगितिक यात्रा सुरु गरेका हुन ।

दिलकुमार नेपालको साङगितको क्षेत्रमा नयाँ नाम त होइन, कोरियोग्राफरबाट नेपाली साङ्गितिक क्षेत्रमा प्रबेश गर्नुभएको हो ।

उहाले ७०/८० वटा म्युजिक भिडियोको निर्देशन ,२०/२५ वटा म्युजीक भिडियोमा मोडलिङ समेत गर्नुभएको छ ।

उहाले भर्खरै ए अले ङ्गै श्यहङवो बोलको म्हेन्दोमाया गीत दर्शक स्रोतामाझ लिएर आउनु भएको छ । उक्त गीतमा रामला पाख्रीन तामाङ र दिलकुमार तामाङको सुमधुर आवाज रहेको छ । टिका गुरुङको मिक्सिङ्ग रहेको गीतमा शब्द\ संगीत यु.बि मंग्रेसाको छ भने राजु खड्काको एरेन्ज रहेको छ ।

उहाले हालै youtub बाट सार्वजनिक गर्नु भएको गीतलाई तलको लिंकमा गएर हेरिदिनु होला र भएका कमिकमजोरीलाई जस्ताको तस्तै सल्लाह, सुझाब तथा प्रतिक्रिया दिन हुन अनुरोध सहित आगामी दिनमा अझ स्तरिय गीत निकाल्न सहयोग पुग्ने आशा लिएको बताउनुभयो ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्