काठमाडौँ महानगरपालिका बडेगल-१५ स्वयम्भु निवासी त्रिपलजेम बोडिंग स्कुल स्वयम्भुमा कक्षा ७ मा अध्ययनरत १४ बर्षिय देबराज लामा हराउनु भएको छ ।

उनको खोजी कार्यमा रहेका अभिभावका अनुसार स्वयम्भु (सरस्वती) मन्दिरबाट मर्निङ्ग वाक जाने क्रममा बिहान ५ बजेर ३० मिनेटमा हराएका हुन् ।

उक्त बालक भेट्नु हुने वा देख्नु हुने जो कोहिले तुरुन्त ९८६०११८६१०\ ९८२३२८९८१८ मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरीदिन हुन समेत आग्रह गर्दछौ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्