टोकियो, १२ साउन २०७६ । गैरआवसीय नेपाली संघ एनआरएन्ए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
आज जुलाई २७ तारिख चिवाको फुनाबासीमा सम्पन्न भएको पहिलो अधिवेशनबाट संयोजकमा बिष्णुप्रसाद सुबेदी चयन हुनु भएको छ ।

पद
१.संयोजक
बिष्णु प्रसाद सुबेदी

२.उप संयोजक :
१.सुरज राई
२. लक्ष्मी केसी महर्जन

३.सचिब :
राजन भट्टराई

४.सह-सचिब :
शंकर सुबेदी

५.कोषाध्यक्ष
१.मुक्ती राज रेग्मी
सह कोषाध्यक्ष
१.समिर जगं खड्का

६.सदस्यहरु
१.टिकाराम न्यौपाने
२.पिताम्बर गौतम
३.दिनेश गौतम
४. सुरेन्द् सुबेदी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्