काठमाडौँ, २१ असार २०७६ । काठमाडौंमा ठुलो भुकम्पको झड्का महसुस भएको छ । दिउसो ४ बजेर १५ मिनेट जाँदा राजधानी हल्लाएको हो । केहि समय मानिसहरुको भागभाग समेत भएको छ ।

अहिले धेरै मानिस घर बाहिर निस्केका छन्।

आजको भुकम्पले २०७२ सालको वैशाख १२ को याद गरायो धेरैले बताएका छन् । काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ ।

भुकम्प लगभग ४ सेकेन्ड महशुस गरीएको थियो भने भुकम्प लगभग ५ रेक्टर स्केल भन्दा बढिको हुन सक्ने अनुमान गरीएको छ ।

२०७२ बैशाख १२ को विनाशकारी भुकम्प गएको ४ बर्ष पुरा भएपछि यति ठुलो भुकम्पले काठमाण्डौँ वासिलाई झस्काएको छ ।

थप विवरण आउन बाँकी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्