१ ७ वैशाख ।
भदौको अन्तिम साता कांग्रेसको महासमिति बैठक बस्ने भएको छ । निक्कै रस्साकस्सीपछि शीर्ष नेताहरु भदौको अन्तिम साता महासमितिको बैठक गर्न सहमत भएका हुन् ।

 

त्यसअघि जेठको अन्तिम साता जिल्ला सभापतिको भेला हुनेछ । केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार नेताहरुबीच यी विषयमा सहमति भएको हो ।

सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार पार्टी हारबारे आन्तरिकदेखि वाम गठबन्धन, टिकट बाँडफाँट प्रभावकारी नहुनु, आपसी समन्वयमा समयमा पदाधिकारी चयन हुन नसक्नु, विपक्षीका भ्रमलाई चिर्न नसक्नु उल्लेख गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्