२४ चैत्र २०७५ । नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगर लगायतका स्थानमा आँधीहुरी आउन सक्ने भारतको पृथ्वी विज्ञान मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचेत रहन समेत आग्रह गरेको छ ।

भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो । सो समयमा भारतका कुशीनगर, बलरामपुर लगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निर्देशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्