काठमाडौँ, १३ चैत्र २०७५ । नेपाली गित संगीतको आकाश लोकप्रिय नाम हो सुर्य खड्का र सिता श्रेष्ठ । नेपालमा रहेकी सिता र जापानमा रहेका सुर्यलाइ युरोपमा रहेका शिबले जोडेका छन नया गीत सरकार बाट ।

जनतामा पछिल्लो समय निकै निरासा छाएको छ । सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ । जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।

लोकप्रिय सर्जक शिब अखेलीको शब्द तथा खेम सेन्चुरीको लय सिर्जना रहेको गीतमा राजु मस्टर रिना थापाको अभिनय रहेको छ ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । समाज परिबर्तनमा यस्ता गीतले निकै महत्त्वपूर्ण भुमिका खेल्ने जानकार हरु बताउछन ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिटले गीतले सबै बाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

सुर्य खड्काको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतको सिमपानी न्युजको तर्फबाट पनि सफलाताको शुभकामना ।

भिडियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्