दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ जना घाइते

काठमाडौँ, ३१ चैत्र २०७७ । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती...

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

कांग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला

पोखरा, ३१ चैत्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज...

कमलपोखरीको काम निरीक्षण गर्न फिल्डमै पुगे मेयर विद्यासुन्दर शाक्य

काठमाडौं, ३१ चैत्र २०७७ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं, ३१ चैत्र २०७७ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास...

यस्ता छन् टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं, चैत ३० नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म...

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

काठमाडाैँ, ३० चैत्र २०७७ । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बौल्दै उहाँहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै...

कहाँ गयो बिद्यार्थीको लागि छुट्टाइएको अनुसन्धान रकम ?

काठमाडौँ, ३० चैत्र २०७७ । प्रधानमन्त्री कृषि आधुनिकीकरण र कृषि तथा बन बिज्ञान बिश्वबिधालयद्वारा संचालित कृषि स्नातक तह इन्टर्न कार्यक्रम २०७७/७८ को पनि सकिने बेला भइसकेको छ तर विडम्बना यो रह्यो कि...

नेपालमा कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, ४९६ संक्रमित

काठमाडौँ, सोमबार, ३० चैत्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४...

माओवादी केन्द्रले चार प्रदेश सांसदलाई गर्‍यो कारबाही

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका आफ्ना पार्टीका प्रदेश २ का चार जना प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख सरोज यादवले सो जानकारी दिएका...