कोभिड–१९ को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने सम्भावना बढी

काठमाडौं, ३१ चैत्र २०७७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले...

विद्यालयहरु एक महिना बन्द गर्न मन्त्रालयको सिफारिस

काठमाडौँ, ३१ चैत्र २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु एक महिना बन्द गरेर अनलाइन...

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता

काठमाडौं, ३१ चैत्र २०७७ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता दिएको छ । सोमबार काठमाडौंमा एमालेको ओली निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेला आयोजना...

क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि

लन्डन । सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ ।

प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लोसमय विकसीत राजनीतिक घटना, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले नयाँ...

गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको मृत्यु

गोरखा, ३१ चैत २०७७ । गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको ज्यान गएको छ । सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षका बालक विवश ढकालको शहिदलखन गाउँपालिका...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने

काठमाडौँ, ३१ चैत्र २०७७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज...

शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने

काठमाडौँ, ३१ चैत्र २०७७ । सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम बढेपनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ । कोरोनाको बढ्दो जोखिमका विषयमा केन्द्रित भई प्रधानमन्त्रीनिवास...

रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह बढी

काठमाडौं, चैत्र ३१ गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस...

दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ जना घाइते

काठमाडौँ, ३१ चैत्र २०७७ । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती...