नेविसंघ महामन्त्री काफ्ले समूह उत्रियो देउवाविरुद्ध

काठमाडौं : केन्द्रीय समिति बैठक चलिरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एउटा समूह महाधिवेशनको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको छ। 'पार्टी सभापति देउवाबाट पार लाग्दैन। नेविसंघमा झडपको स्थिति आइसक्यो,' विद्यार्थीको नेतृत्व गर्दै...

सुन तस्करी प्रकरणमा पूर्व डिआईजी पक्राउ

सुन तस्करी प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौला अाइतबार दिउँसाे पक्राउ गरिएकाे छ । निरौला गत २९ चैतमा अवकाश पाएका हुन्। सुन तस्करी र भरिया हत्या प्रकरणको विस्तृत अनुसन्धान गर्न बनेको सरकारी समितिले तस्करहरूसँग मिलेमताे गरी...

पक्कु, छोयला, समयवजी, गुन्द्रुक झोल सहित नेपाली ३० परिकार हुँदैछन् विश्वव्यापी

बबिता तामाङ/नेपाल खबर नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ। हिमाल, पहाड र तराई क्षेत्रबाट संकलन गरेका १ सय ८० मध्येबाट ३० मौलिक परिकारको खाद्य प्रयोगशालामा क्यालोरी परीक्षण भइसकेको हो। क्यालोरी परीक्षण...

भारतले एक तर्फी मोदी भ्रमणको मिति तोक्यो ‘वैशाख अन्तिम साता’

सुरेशराज न्यौपाने/ कान्तिपुर नयाँदिल्ली — चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका...

पदाधिकारी नियुक्तिको तयारीमा देउवा

 नेपाली काँग्रेस केन्द्रीय समिति बैठक  काठमाडाै - निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा बनाउन चैत्र १६ गते देखि स्थगित भई पुन बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा रिक्त पदाधिकारी नियुक्तिको प्रस्ताव गर्ने तयारी गरिएको ।...

केबी गुरुङको चार बुँदे सुझाव: बीपीको विचार छाडी सत्तामात्र ताक्दा कांग्रेसको यो हालत

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीले बीपीको विचार र चिन्ता छाडेकाले कांग्रेसको हालत यस्तो भएको बताएका छन्। आज पार्टी मुख्यालय सानेपा पार्टीको केन्द्रीय समितिलाई पार्टी हारको कारणबारे आफ्नो विचार प्रस्तुत गर्दै गुरुङले उक्त...

राज्यको अाडमा व्यवसायी तर्साउदै वाइसीएल (विज्ञप्ती सहित)

काठमाडौ- सरकारले यातायात क्षेत्रको सिण्डिकेट ताेड्ने र व्यवसायीले त्यस विरुद्व अान्दाेलन गर्ने बताइरहेकाे बेला वाइसीएलले अान्दाेलनको प्रतिराेध गर्ने चेतावनी दिएको छ। नेकपा माअाेवादी केन्द्र समर्थित युवा संगठन याेग कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले शनिवार एक विज्ञप्ती...

४ नं प्रदेशका निर्वाचित सांसद मनाङे पक्राउ,

काठमाडौं । फरार अभियुक्त दीपक मनाङेलाई प्रहरीले बिहीवार स्वयम्भूबाट पक्राउ गरेको छ । मनाङबाट सत्तारूढ  कम्युनिस्ट गठबन्धनकाे समर्थनमा प्रदेश नम्बर चारको प्रदेश सभा सदस्य निर्वाचित भए पनि उनका हकमा पुरानो मुद्दामा भएको कैद सजाय सर्वोच्च...

काठमाडौंमा कस्तो निर्माण होला बाहिरि चक्रपथ

वैशाख ४-काठमाडौं । सरकारले काठमाडौंको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) स्वीकृत गरेको छ । योसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६...

रारामा प्रधानमन्त्री ओली ले जनताको नाममा ,के संबोधन गरे ?

वैशाख २,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उषाको लालीसँगै रारातालको डिलमा बसेर देशबासीका नाममा सम्वोधन गरे । १८ पृष्ठ लामो, ३१ बुँदा रहेको पौनेघण्टा वाचन गरिएको प्रधानमन्त्रीको भाषण निकै लामो र भावनाहरुले ओतप्रोत...