- ADVERTISEMENT -

ट्याक्टर चडेको २ मिनेटमा नै खसेर गोरखामा एक स्कुले बालकको मृत्यु

April 14, 2021
910
Shares
- ADVERTISEMENT -

गोरखा, १ बैशाख २०७७ । गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको ज्यान गएको छ ।

बिहान कोचिङ कक्षा लिन ६: ३० बजे पढ्न भनी गएका तर बिधालय बन्द भएकाले फर्कने क्रममा गोरखा मनकामना सडक खण्ड अन्तर्रगत घैरूङबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नं को ट्याक्टरमा घर फर्कने क्रममा ट्याक्टरबाट खसेर घटना स्थलमा नै ज्यान गएकोे स्थानीय बासिन्दा रमेश लामिछानेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मृतक सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षका बालक विवश ढकालको शहिदलखन गाउँपालिका वडा नं ९ छेलाङे चोक नजिकैे बिधालयबाट फर्कने क्रममा ज्यान गएको हो ।

पोस्टमाटमका लागि बालकको शव गोरखा अस्पतालमा लगिएको छ । सहमतिमा नै बालकका परिवारलाई ९ लाख दिने सहमती भएको एक स्थानीयले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -