- ADVERTISEMENT -

आईपीएल आजदेखि, विराट र रोहितको टिम भिड्दै

April 9, 2021
385
Shares
- ADVERTISEMENT -

एजेन्सी, २७ चैत्र २०७७ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

मुम्बई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा रोहित शर्माको कप्तानीमा मुम्बई सुखद सुरुवात गर्न चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन । बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -