- ADVERTISEMENT -

जुद्व बारुणयन्त्र कार्यालयलाई दमकल हस्तान्तरण

April 7, 2021
650
Shares
- ADVERTISEMENT -

काठमाडौं, २५ चैत २०७७ । चन्द्रागिरि नगरपालिकाबाट खरिद गरेको दमकल आज हस्तान्तरण गरिएको छ ।

मेयर घनश्याम गिरीको उपस्थितिमा काठमाडौं महानगरपालिका जुद्व बारुणयन्त्र कार्यालयलाई तोकिएको शर्तहरुको पालना गरि आगलागी भएको खण्डमा चन्द्रागिरि नगरपालिका र आवश्यक परेको ठाँउमा सेवा दिने गरि संचालन गर्न आज एक कार्यक्रमकाबीच चन्द्रागिरि नगरपालिका र जुद्व बारुणयन्त्रका पदाधिकारीहरुकाबीच सम्झौता पत्रमा हस्ताक्षर र हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो |

- ADVERTISEMENT -

Advertisement

आवश्यक परेको खण्डमा निम्न फोनहरुमा सम्पर्क गर्न सकिनेछ:

  • १०१
  • ०१-४२२७२१५
  • ९८५१००४३९७(किशोर कुमार भट्टराई जुद्व बारुणयन्त्र प्रमुख)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -