- ADVERTISEMENT -

महालक्ष्मी विकास बैंकको सिइओमा देवकोटा नियुक्त

March 15, 2021
434
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटालाई नियुक्त गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनी सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी सीईओ थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -