- ADVERTISEMENT -

गृहमन्त्री रामबहादुर थापाले लगाए कोरोना खोप

March 7, 2021
457
Shares
- ADVERTISEMENT -

काठमाडौ, आइतबार, २३ फागुन २०७७ । गृहमन्त्री रामबहादुर थापाले कोरोना खोप लगाएका छन् । आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले खोप लगाएका हुन्।

प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ। त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले खोप लगाइरहेका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -