कहाँ गयो बिद्यार्थीको लागि छुट्टाइएको अनुसन्धान रकम ?

काठमाडौँ, ३० चैत्र २०७७ । प्रधानमन्त्री कृषि आधुनिकीकरण र कृषि तथा बन बिज्ञान बिश्वबिधालयद्वारा संचालित कृषि स्नातक तह इन्टर्न कार्यक्रम २०७७/७८ को...

आखिर कसरी चल्छ यो देश ?

दिवश राज पौडेल काठमाडौं, बिहिबार, ५ चैत्र २०७७ । हरेक दिन जस्तै गरी साँझको ८ बजनै लाग्दा नेपाल खबर...

लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस् : नेता पौडेल

काठमाडौँ, बिहिबार, ५ चैत्र २०७७ । कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी...

चीनले बीबीसीलाई किन प्रतिबन्ध लगायो ?

काठमाडौँ, आइतबार, १ चैत्र २०७७ । गत फेब्रुअरी १२ तारिख शुक्रबार चिनियाँ नयाँ वर्षको पहिलो दिन थियो। परम्परागत चिनियाँ पात्रो अनुसार फेब्रुअरी...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस

काठमाडौं, बिहिबार, १३ फागुन २०७७ । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् । मोरङ उर्लाबारी...

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय : प्रधानमन्त्री ओलीलाई ठूलो धक्का !

काठमाडौँ, १२ फागुन २०७७ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको छ ।

पाेलिटिकल टर्माेईल बढ्ने नै भयाे ।

युवराज बस्ताकाेटी काठमाडौँ, ११ फागुन २०७७ । प्रधानमन्त्री केपि वलिकाे संसद बिघटनकाे निर्णय संबैधानिक नदेखिए पछि सर्वाेच्च अदालतले वदर...

न्यायालयप्रतिको जन-विश्वास थप उच्च : नेता थापा

काठमाडौँ, मंगलबार, ११ फागुन २०७७ । नेपाली काँग्रेसका नेता गगन थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै...

भ्रष्टाचार सिमलको रूख जत्रो : नेता बजगाई

काठमाडौँ, मंगलबार, ११ फागुन २०७७ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले भ्रष्टाचार सिमलको रूख जत्रो भनी टिप्पणी गरेका छन् ।

बासेन सिउर ढलेको हाम्रो भाले

घरमा कौडीले भकारी भरेरअन्नपात , खजाना छैन भन्छचल्लालाई चारो आफै खोज्नु भन्छसिउर डालेर बस्छहाम्रो बिहाडे भाले । मिर्मिरे भइसक्योबासेन...

ताजा खबर