समय परिवर्तनसँगै नयाँ–नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसार
काठमाडौँ, वैशाख १ गते । समय परिवर्तनसँगै नयाँ–नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसार मानवताविरुद्धको जघन्य अपराध हुन थालेको छ ।
ट्याक्टर चडेको २ मिनेटमा नै खसेर गोरखामा एक स्कुले बालकको मृत्यु
गोरखा, १ बैशाख २०७७ । गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको ज्यान गएको छ ।
बिहान कोचिङ कक्षा लिन...
फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह
काठमाडौं, १ बैशाख २०७८ । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह गर्नुभएको छ ।
नयाँ...
गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको मृत्यु
गोरखा, ३१ चैत २०७७ । गोरखामा ट्याक्टरबाट खसेर एक स्कुले बालकको ज्यान गएको छ ।
सरस्वती आधारभुत विद्यालयको कक्षा...
वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज...
जिब्रो छेड्ने जात्रा’ : आठौँ पटक श्रेष्ठले जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका...
कोरोना रोकथाममा झनै बेवास्ता
काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दो क्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ...
सरकारद्वारा रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह
काठमाडौँ, २५ चैत्र २०७७ । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य...
कांग्रेस नेताहरू भन्छन् – जोशीको निधनले पार्टी र देशलाई अपूरणीय क्षति
काठमाडौँ, २५ चैत्र २०७७ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको...
लगातार दोस्रो दिन पनि काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर
काठमाडौं, बुधबार, २५ चैत्र २०७७ । काठमाडौं शहर लगातार दोस्रो दिन विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहानदेखि काठमाडौं पटक...