काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौँ, २९ चैत्र २०७७ । काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर...

सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या

लहान, २९ चैत्र २०७७ । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।

लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

सुदूरपश्चिम, २४ चैत्र २०७७ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान...

होली खेल्ने क्रममा एसिड प्रहार, तीन जना घाइते

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

होली खेल्ने क्रममा बाग्लुङमा झडप

बागलुङ, आइतबार, १५ चैत्र २०७७ । होली खेल्ने क्रममा बाग्लुङमा झडप भएको छ । होली खेल्ने क्रममा झगडा हुँदा...

काठमाडौंमा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, आइतबार, १५ चैत्र २०७७ । सशस्त्र प्रहरीको एक टोलीले काठमाडौंमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको हाँडीगाउँबाट एक पेस्तोलसहित...

उपचारका बहानामा यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरी, शनिबार, १४ चैत्र २०७७ । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको...

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

काठमाडौं, शुक्रबार, १३ चैत्र २०७७ । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी...

भागरथी हत्या प्रकरणः आरोपी दिनेशको डीएनए मिल्यो

काठमाडौं, बिहिबार, १२ चैत्र २०७७ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश...

झा दम्पती बेपत्ता प्रकरण : भेटियो ‘क्लू’, चार जना पक्राउ

काठमाडौ, सोमबार, ९ चैत्र २०७७ । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ...

ताजा खबर