राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने

काठमाडौँ, १ बैशाख २०७७ ।  राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ ।  बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

जनता माझ गएर अभियान नै चलाउन आवश्यक : तरुण दल

काठमाडौं, ३१ चैत २०७७ । नेपाली कांग्रेस निकट नेपाल तरुण दल कास्की क्षेत्र न .३ को आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान...

कोभिड–१९ को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने सम्भावना बढी

काठमाडौं, ३१ चैत्र २०७७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने बताएका छन् ।

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता

काठमाडौं, ३१ चैत्र २०७७ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले सामानान्तर गतिविधीलाई निरन्तरता दिएको छ । सोमबार काठमाडौंमा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने

काठमाडौँ, ३१ चैत्र २०७७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक...

कांग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला

पोखरा, ३१ चैत्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा...

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

काठमाडाैँ, ३० चैत्र २०७७ । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष...

माओवादी केन्द्रले चार प्रदेश सांसदलाई गर्‍यो कारबाही

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका आफ्ना पार्टीका प्रदेश २ का चार जना प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ। सोमबार...

राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रदीप गिरि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन्। सोमबार संसदको विशेष समयमा बोल्दै सांसद गिरीले...

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठकका रुपमा सोमबार साँझ बस्न लागेको हो ।

ताजा खबर